एकल महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्रोत्साहन कार्यक्रम

एकल महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्रोत्साहन कार्यक्रम पालिकाको सभाहलमा सम्पन्न भएको छ ।

आज मिति २०८३ साल असार ७ गते यस गौरीशंकर गाउँपालिकाको आयोजनामा एकल महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्रोत्साहन कार्यक्रम पालिकाको सभाहलमा सम्पन्न भएको छ ।यस कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्री विश्वाश कार्की ज्यू, उपाध्यक्ष श्री उमालुङ्गेली मगर शेर्पा ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री रिजेश उपरकोटी ज्यू, वडाका वडा अध्यक्ष ज्यूहरु,बरिष्ठ राजयोग प्रशिक्षक श्री राजु घलेज्यू, आवाज नेपाल दोलखाकि अध्यक्ष श्री सिर्जना कार्कीज्यू, सम्पूर्ण वडाबाट उपस्थित एकल महिलाहरु तथा सरोकारवाला व्यक्तिहरूको गरिमामय उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्बन्धित कागजातहरू

सि.नं. शीर्षक अपलोड मिति फाइल प्रकार डाउनलोड
1 program २० असार, २०८३ JPG