सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धि सूचना ।
सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धि सूचना ।
Powered by
riri one
यस गाउँपालिकाको आ.व. २०८२/०८३ को चौथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता तपसिलको मिति, समय र स्थानमा घुम्ती शिविर मार्फत वितरण गरिने भएकाले आवश्यक कागजात सहित सम्बन्धित स्थानमा उपस्थित भई भत्ता बुझिलिनुहुन यो सुचना प्रकाशित गरिएको छ