गौरीशंकर गाउँपालिका, सुरिद्वारा श्री भूमे गुम्बा माध्यमिक विद्यालयमा आयोजित “अभिभावकसँग हामि बनाउछौ, हाम्रो विद्यालाय अन्तर्क्रिया तथा एकदिने प्रशिक्षण कार्यक्रम” को चौथों दिन भव्य एवं उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।