All wards
आधारभूत जानकारी
दावा रेन्जी शेर्पा
9844067609
gaurishankarrm8@gmail.com
खारे
Ward statistics
Population
953
Households
346
Area
104.43
संक्षिप्त विवरण (Short Description)
वडा नं. ८ साबिक खारे गा.वि.स.का सबै १ - ९ वडाहरू समेटेर बनेको, जहाँ करिब १,८३३ जनसंख्या तथा १०४.४३ वर्ग किमी क्षेत्रफल छ।
यहाँ उच्च पहाडी भूभाग, वनक्षेत्र, नदी - खोला तथा प्राकृतिक मार्गहरू रहेका, दुर्गम तर संभावनायुक्त वडा मानिन्छ।
ऊर्जा हब: खारे खोला जलविद्युत आयोजनाहरू । जलविद्युत लगानीको लागि स्वर्ण भूमि।
साहसिक पर्यटन: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्वतारोहीहरूको आश्रयस्थल र पदमार्ग।
साविक खारे गाविसका सबै वडा (१-९) लाई समेटेर बनेको वडा नं. ८ गाउँपालिकाकै तेस्रो ठूलो क्षेत्रफल (१०४.४३ वर्ग किमी) भएको वडा हो। उच्च पहाडी भूभाग, वनक्षेत्र, नदी-खोला तथा प्राकृतिक मार्गहरूले सुसज्जित यो वडा दुर्गम भए तापनि सम्भावनायुक्त वडाका रूपमा चिनिन्छ।
शेर्पा र तामाङ समुदायको प्रमुख बसोबास रहेको यस वडाको आर्थिक आधार पर्यटन सेवा (गाइड/पोर्टर), पशुपालन तथा कृषिमा निर्भर छ। खारे खोला जलविद्युत आयोजनाहरूका कारण यो वडा ऊर्जा हबका रूपमा चिनिन्छ, जबकि पर्वतारोहीहरूको आश्रयस्थल र पदमार्गका रूपमा साहसिक पर्यटनको प्रमुख गन्तव्यको हैसियत समेत हासिल गरेको छ।
९८% विद्युतीकरण, कच्ची तथा ग्राभेल सडक संजाल, 3 वटा आधारभूत विद्यालय, १ वटा माध्यमिक विद्यालय, १ वटा स्वास्थ्य चौकी।