|
२९ भदौ, २०८३, १४:८ बजे |
|
|
|---|---|---|
|
३० भदौ, २०८३, १२:५ बजे |
|
|
२९ साउन, २०८३, १६:३२ बजे |
|
|
|---|---|---|
|
२९ साउन, २०८३, १६:२७ बजे |
|
गौरीशंकर गाउँपालिकाको कृषि पशुपन्छी तथा मत्स्य कार्यक्रम संचालन कार्यविधि-२०८२ |
|
३० भदौ, २०८३, १२:४ बजे |
|
|---|
योजना सम्झौता
—
In-person
योजना
—
—
आर्थिक ऐन बमोजिम
—
आवश्य अनुसार
९ देखि ५
—
उपभोक्ता भेलाको निर्णय प्रतिलिपि
नियमानुसार उपभोक्ता समिति गठन
सम्बन्धित वडाको सिफारिस
स्वीकृत योजनाको लागत अनुमान
उ.स. का पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि
प्र.प्र.अ. वा तोकिएको अधिकृत
सेवाग्राहीले पुर्याउन पर्ने कागजात पुर्याएपश्चात ।
—
गैरसरकारी संस्था दर्ता
—
In-person
प्रशासन
—
—
आर्थिक ऐन बमोजिम
—
आवश्य अनुसार
९ देखि ५
—
निवेदन
संस्थाको विधान एक प्रति
सम्बन्धित वडाको सिफारिस
संस्थाका पदाधिकारीहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि
कार्यसमिति गठन निर्णयको प्रतिलिपी
प्र.प्र.अ. वा तोकिएको अधिकृत
सेवाग्राहीले पुर्याउन पर्ने कागजात पुर्याएपश्चात ।
—
सहकारी अद्यावधिक /सूचिकृत
—
In-person
सहकारी
—
—
आर्थिक ऐन बमोजिम
—
आवश्य अनुसार
९ देखि ५
—
१. निवेदन र लेखा परीक्षण प्रतिवेदन
२. साधारण सभाको निर्णय
३. करचुक्ता प्रमाणपत्र
प्र.प्र.अ. वा तोकिएको अधिकृत
तोकिएको कागजात पुर्याएपश्चात सोही दिन हुने
—
न्यायीक समितिमा उजुरी दर्ता
—
In-person
कानून
—
—
निःशुल्क
—
निःशुल्क
९ देखि ५
—
१. निवेदन
२. नागरिकता वा परिचय खुल्ने कागज प्रमाण
३. उजुरीसँग सम्बन्धित प्रमाण
तोकिएको कर्मचारी
सेवाग्राहीले पुर्याउन पर्ने कागजात पुर्याएपश्चात ।
—
"घ" वर्गको निर्माण ब्यवसायी इजाजत/ नविकरण
—
In-person
राजश्व
—
—
रु.४०००
—
आवश्य अनुसार
९ देखि ५
—
१. निवेदन
२. वडाको सिफारिस
३. घरेलु कार्यालयको प्रमाणपत्र
४. प्यान/ भ्याट दर्ता र करचुक्ता प्रमाणपत्र
५. नागरिकता प्रमाणपत्र
—
तोकिएको कागजात पुर्याएपश्चात
—
जेष्ठ नागरिक परिचय पत्र
—
In-person
पंजीकरण शाखा
—
—
निशुल्क
—
आवश्य अनुसार
९ देखि ५
—
१. निवेदन
२. ३ प्रति पासपोर्ट साइजको फोटो
३. ६० वर्ष पुगेको नागरिकताको प्रतिलिपी
प्र.प्र.अ. वा तोकिएको व्यक्ति
सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्ने।
नागरिकताको प्रतिलिपि, फोटो तथा आवश्यक कागजात संलग्न गर्ने।
वडा कार्यालयबाट उमेर, ठेगाना र विवरण रुजु गर्ने।
वडा सचिवबाट सिफारिस तयार गर्ने।
सिफारिससहितको निवेदन गाउँपालिका/नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखामा पठाउने।
शाखाले विवरण दर्ता तथा अभिलेखीकरण गर्ने।
जेष्ठ नागरिक परिचय पत्र तयार गर्ने।
सम्बन्धित व्यक्तिलाई हस्ताक्षर गराई परिचय पत्र वितरण गर्ने।
—
विवाह दर्ता
—
In-person
वडा
—
—
३५ दिन भित्र निशुल्क, ३५ दिन पछि रू. २००।- प्रतिलिपिको हकमा रु.५००।-
निःशुल्क
आवश्य अनुसार
९ देखि ५
—
दुलाहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा राष्ट्रियता खुल्ने कागज ।
दुलाहा वा दुलही दुवैको हालै खिचेको अटो साईजको फोटो,
यदि अदालतबाट नाता कायम भएको अवस्थामा वा दुलाहा वा दुलहीमध्ये कुनै एक नभएमा अदालतबाट भएको नाता कायमको कागज पेश गर्नुपर्दछ ।
स्थानिय पञ्जिकाधिकारी वडा सचिव
नागरिकताको प्रमाणपत्र (पति र पत्नी दुवैको)
विवाह भएको प्रमाण (मन्दिर, गुम्बा, चर्च, मस्जिद वा सामाजिक विवाहको प्रमाण भएमा)
हालसालै खिचिएको पासपोर्ट साइज फोटो
बसोबास खुल्ने प्रमाण (आवश्यक भएमा)
सम्बन्धित वडा कार्यालयको सिफारिस (आवश्यक भएमा)
—
मृत्यु दर्ता
—
In-person
वडा
—
—
३५ दिन भित्र नि:शुल्क
निःशुल्क
आवश्य अनुसार
९ देखि ५
—
मृतकको नागरिकता
सूचना दिने मानिसको नागरिकता
सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
स्थानिय पञ्जिकाधिकारी वडा सचिव
मृतकको नागरिकताको प्रमाणपत्र (नागरिकता बनेको भएमा) वा जन्मदर्ताको प्रतिलिपि
सूचकको सहिछाप सहितको सूचना फाराम,
सूचकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
मृतक विदेशी भएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण र सम्बन्धित मुलुकको नेपालस्थित कुटनीतिक नियोगको सिफारिस
स्वास्थ्य संस्थामा मृत्यु भएमा त्यस संस्थाको मृत्यु प्रतिवेदन वा प्रमाण आवश्यक पर्दछ ।
—
जन्म दर्ता
Birthreg
In-person
वडा कार्यालय
—
—
३५ दिन भित्र निशुल्क, ३५ दिन पछि रू. २००।- प्रतिलिपिको हकमा रु.५००।-
निःशुल्क
९ देखि ५
९ देखि ५
—
आमा वा बाबुको नागरिकताको प्रतिलिपि,
स्वास्थ्य संस्थामा जन्म भएको भए उक्त संस्थाबाट उपलब्ध गराएको जन्म प्रमाणित कागज, वा खोप कार्ड
घरमा जन्म भएको हकमा खोप लगाएको कार्ड आवश्यक पर्दछ ।
वडा सचिव
आमा वा बाबुको नागरिकताको प्रतिलिपि,
स्वास्थ्य संस्थामा जन्म भएको भए उक्त संस्थाबाट उपलब्ध गराएको जन्म प्रमाणित कागज, वा खोप कार्ड
घरमा जन्म भएको हकमा खोप लगाएको कार्ड आवश्यक पर्दछ ।
यदि बाबु वा आमा वेपत्ता भएका वा ठेगाना थाहा नभएको भए सो सम्बन्धी अदालतको आदेश, मानव अधिकार आयोगको प्रतिवेदन वा प्रहरी प्रतिवेदन आवश्यक पर्दछ ।
—
श्री विस्वास कार्की
अध्यक्ष
9851148809
karkib40@gmail.com
उमा लुङ्गेली मगर शेर्पा
उपाध्यक्ष
9841738901
रिजेश उपरकोटी
प्रमुख प्रशासकीय अधिकृत
9854045172
caogaurishankar5@gmail.com
तुलसीराम कटेल
लेखा अधिकृत
9843648032
accgaurimun@gmail.com
बसन्त राज रेग्मी
स्वास्थ्य तथा जिन्सी शाखा प्रमुख
9851006009
regmibasant5@gmail.com
निरोज कार्की
सूचना प्रविधि अधिकृत
9861463651
ito.gaurishankarmun@gmail.com
सुवोध कुमार चापागाईं
इन्जिनियर
9768768640
prabidhiksakhagrm@gmail.com
ठविन्द्र कुमार काफ्ले
प्रशासन शाखा प्रमुख, सूचना अधिकारी
9844156115
gaurishankarrm0@gmail.com
यस महिनाका सम्पूर्ण कार्यक्रमहरू
महाअष्टमी
२०८३-०७-०२ | ००:००
महानवमी
२०८३-०७-०३ | ००:००
विजया दशमी
२०८३-०७-०४ | ००:००
पापांकुश एकादशी
२०८३-०७-०५ | ००:००
संयुक्त राष्ट्र संघ दिवस
२०८३-०७-०७ | ००:००
विश्व शहरीकरण दिवस
२०८३-०७-०८ | ००:००
नागरिक सरोकारका सूचना अद्यावधिक (कार्तिक ७ गते भित्र तयार गर्ने)
२०८३-०७-०९ | ००:००
कोजाग्रत पूर्णिमा
२०८३-०७-०९ | ००:००
कर्मचारीको मासिक बैठक बसी असोज महिना र त्रैमासिक अवधिको कार्यसम्पादन समीक्षा गर्ने
२०८३-०७-१० | ००:००
असोज महिना तथा पहिलो त्रैमासिकको प्रगति विवरण तयार गरी समीक्षा गर्ने
२०८३-०७-११ | ००:००
कार्तिक महिना तथा दोस्रो त्रैमासिक कार्ययोजना तयार गर्ने
२०८३-०७-११ | ००:००
आलेप प्रतिवेदन पहिलो त्रैमासिक अध्यक्ष समक्ष पेश गर्ने (पहिलो त्रैमासिक समीक्षा कार्तिक १५ भित्र)
२०८३-०७-१२ | ००:००
कार्यपालिकाको मासिक बैठक सञ्चालन गर्ने
२०८३-०७-१३ | ००:००
उपाध्यक्षले गै.स.स. समुदायमा आधारित संस्था, निजी क्षेत्रसँग समन्वय बैठक आयोजना गर्ने
२०८३-०७-१३ | ००:००
स्थानीय विपद व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०७-१६ | ००:००
अनुगमन तथा सुपरीवेक्षण समितिले अनुगमन प्रतिवेदन कार्यपालिकामा पेश गर्ने
२०८३-०७-१७ | ००:००
वडा समितिको नियमित बैठक बस्ने
२०८३-०७-१७ | ००:००
स्वास्थ्य संस्था व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०७-१९ | ००:००
गत आर्थिक वर्षको सामाजिक परीक्षण सम्पन्न गर्ने
२०८३-०७-२० | ००:००
स्थानीय सरकार सम्बन्धी सूचनाको सूची प्रकाशन गर्ने
२०८३-०७-२० | १८:१५
काग तिहार
२०८३-०७-२१ | ००:००
विश्व रेडियोग्राफी दिवस
२०८३-०७-२२ | ००:००
कुकुर तिहार
२०८३-०७-२२ | ००:००
लक्ष्मी पूजा
२०८३-०७-२२ | ००:००
गोवर्द्धन पूजा, म्ह पूजा
२०८३-०७-२४ | ००:००
भाइटीका
२०८३-०७-२५ | ००:००
फाल्गुनन्द जयन्ती
२०८३-०७-२५ | ००:००
विश्व निमोनिया दिवस
२०८३-०७-२६ | ००:००
शिक्षा समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०७-२७ | ००:००
न्यायिक समितिको मासिक बैठक बस्ने
२०८३-०७-२७ | ००:००
विश्व मधुमेह दिवस
२०८३-०७-२८ | ००:००
छठ पर्व
२०८३-०७-२९ | ००:००
सार्वजनिक सुनुवाई (पहिलो त्रैमासिक)
२०८३-०७-३० | ००:००
विषयगत समितिहरुको बैठक बस्ने
२०८३-०७-३० | ००:००
स्थानीय शासन कार्यसम्पादन मुल्यांकन प्रणाली (LGPAS)
श्रम संसार पोर्टल
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग पोर्टल
IEMIS Portal
MoFAGA PORTAL Local Level
सम्पत्ति विवरण व्यवस्थापन पोर्टल
विपद् पोर्टल
करदाता पोर्टल
अनलाईन घटना दर्ता प्रणाली
राष्ट्रिय परिचयपत्रको अनलाईन आबेदन
NID Search
सामाजिक सुरक्षा
समाचार उपलब्ध छैन।