FAQs Complain Problems

समाचार

वडा नं. ३ झ्याकु

साबिक झ्याकु गा.बि.स. को समावेश वडाहरु: ५-९
जनसंख्या (२०६८ जनगणना अनुसार): २३९५
क्षेत्रफल: १६.५ (वर्ग कि.मि)

हाल निर्वाचित जनप्रतिनिधि:
श्री नेत्र बहादुर बस्नेत – वडा अध्यक्ष
श्री चक्र बहादुर तमाङ - वडा सदस्य
श्री कृष्ण बहादुर खड्का - वडा सदस्य
श्री दुर्गा खत्री - वडा सदस्य
श्री बिष्णु माया कमिनी - वडा सदस्य

हाल वडा सचिब: श्री महेन्द्र कुमार वली

Population: 
२३९५
Ward Contact Number: 
नेत्र बहादुर बस्नेत – वडा अध्यक्ष(9844154848)