वडा नं. ८ खारे

साबिक खारे गा.बि.स. को समावेश वडाहरु: १-९
जनसंख्या (२०६८ जनगणना अनुसार): १८३३
क्षेत्रफल: १०४.४३ (वर्ग कि.मि)

हाल निर्वाचित जनप्रतिनिधि:
श्री उदय बहादुर खड्का – वडा अध्यक्ष
श्री तिलक बहादुर तमाङ - वडा सदस्य
श्री टिका बहादुर श्रेष्ठ - वडा सदस्य
श्री द्वारिका बुढाथोकी - वडा सदस्य
श्री सविता नेपाली - वडा सदस्य

हाल वडा सचिब: श्री तेजन गैह्रे

Ward Contact Number: 
9865093848