समाचार
वडा नं. ८ खारे
साबिक खारे गा.बि.स. को समावेश वडाहरु: १-९
जनसंख्या (२०६८ जनगणना अनुसार): १८३३
क्षेत्रफल: १०४.४३ (वर्ग कि.मि)
हाल निर्वाचित जनप्रतिनिधि:
श्री उदय बहादुर खड्का – वडा अध्यक्ष
श्री तिलक बहादुर तमाङ - वडा सदस्य
श्री टिका बहादुर श्रेष्ठ - वडा सदस्य
श्री द्वारिका बुढाथोकी - वडा सदस्य
श्री सविता नेपाली - वडा सदस्य
कार्यालय सहयोगी : लक्ष्मण बुढाथोकी
Population:
१८३३
Ward Contact Number:
उदय बहादुर खड्का – वडा अध्यक्ष(9865093848)