FAQs Complain Problems

समाचार

प्राय सोधिने प्रश्नहरु

घरजग्गा नामसारी सिफारीस सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :

  • मृत्यु दर्ता प्रमाण पत्र प्रतिलिपि
  • नाता प्रमाणित प्रमाण पत्र सिफारिस प्रतिलिपि
  • नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपि/१६ बर्ष नपुगेकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि,
  • अंशबन्डा भए बण्डापत्रको प्रतिलिपि
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि तथा सक्कल नागरिकता प्रमाणपत्र
  • वडा सचिवको किटानी सिफारिस
  • गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण
  • स्थलगत वडा सर्जमिन मुचुल्का
  • व्यवसाय दर्ता प्रमाण पत्र प्रतिलिी (व्यावसायको हकमा) घर बहाल कर तिरेको रसिद
  • १६ वर्ष उमेर पुगेको हुनुपर्ने 
  • वडा कार्यालयमा पाइने फारममा भर्ने (फारम भर्दा दुवै कान देखिने फोटा टास्ने, स्पस्ट सँग कालो मसिले फारम भर्ने)
  • सनाखत गर्न जाने मान्छेको नागरिकता 
  • जन्म दर्ताको प्रमाण पत्र 
  •  पढेलेखेको भए शैक्षिक प्रमाण पत्रहरुको प्रतिलिपि
  • अस्थायी निस्सा