FAQs Complain Problems

समाचार

संक्षिप्त परिचय

 

 

बागमती प्रदेश अन्तर्गत पर्ने दोलखा जिल्लाको गौरीशंकर  गाउँपालिका नेपालको संबिधानको धारा २९५ को उपधारा (३) बमोजिम कायम गरिएको एक भौगोलिक तथा प्रशासनिक इकाई हो|

दोलखा जिल्लाको प्रसिद्ध गौरीशंकर हिमालको नाम बाट यस गाउपालिकाको नाम नामकरण गरिएको हो |यो गाउपालिका ८६१ वर्ग की.मि. को क्षेत्रफ़लमा  फैलिएको छ||गौरीशंकर गाउपालिका समुन्द्री सतह दाखि ८९१ मीटर दाखि ७,१३४ मीटर सम्म फैलिएको छ |

यस गाउपालिकाको अधिकांस भूभाग उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्दछ | यस गाउँपालिकाको पुर्बी सिमाना सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ्गल्हामु गाउँपालिका तथा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका पर्दछ भने दक्षिणमा दोलखा जिल्लाको जिरी नगरपालिका तथा बैतेश्वोर गाउँपालिका पर्दछ | त्यस्तै यस गाउँपालिकाको पश्चिममा कालिन्चोक गाउँपालिका तथा बिगु गाउँपालिका पर्दछ | यस गाउँपालिकाको उतरी सीमामा चिन पर्दछ |

साविकको जुगु, झ्याँकु, सुरी , चंखु , मार्बु , खारे, तथा गौरीशंकर गाउँ विकास समितिहरु मिलेर हालको गौरीशंकर गाउँपालिकाको निर्माण भएको हो |  यस पालिका अन्तर्गत ९ ओटा वादहरू पर्दछन्