Home » आज मिति २०८२/११/२९ गते गौरीशंकर गाउँपालिकाको सभाहलमा आर्थिक वर्ष २०८२/८३ अन्तर्गत सञ्चालन भइरहेका पालिका स्तरीय जन-स्वास्थ्य कार्यक्रमहरूको अर्धवार्षिक समीक्षा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
आज मिति २०८२/११/२९ गते गौरीशंकर गाउँपालिकाको सभाहलमा आर्थिक वर्ष २०८२/८३ अन्तर्गत सञ्चालन भइरहेका पालिका स्तरीय जन-स्वास्थ्य कार्यक्रमहरूको अर्धवार्षिक समीक्षा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।