Home » आज मिति २०८३ साल जेष्ठ ५ गते यस गौरीशंकर गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा कार्यरत शिक्षा अधिकृत श्री भीमसेन विष्टज्यूको सेवा निवृत्ति (अवकाश) को अवसरमा विदाई तथा शुभकामना आदानप्रदान कार्यक्रम गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
आज मिति २०८३ साल जेष्ठ ५ गते यस गौरीशंकर गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा कार्यरत शिक्षा अधिकृत श्री भीमसेन विष्टज्यूको सेवा निवृत्ति (अवकाश) को अवसरमा विदाई तथा शुभकामना आदानप्रदान कार्यक्रम गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।