समाचार
नागरिकता सिफारिसको लागि के के कागज पत्र चाईन्छ ?
- १६ वर्ष उमेर पुगेको हुनुपर्ने
- वडा कार्यालयमा पाइने फारममा भर्ने (फारम भर्दा दुवै कान देखिने फोटा टास्ने, स्पस्ट सँग कालो मसिले फारम भर्ने)
- सनाखत गर्न जाने मान्छेको नागरिकता
- जन्म दर्ताको प्रमाण पत्र
- पढेलेखेको भए शैक्षिक प्रमाण पत्रहरुको प्रतिलिपि
- अस्थायी निस्सा