समाचार
गौरीशंकर गाउपालिकाको संक्षिप्त परिचय
दोलखा जिल्ला (प्रदेश नं. ३) अन्तर्गत गौरीशंकर हिमाल को काखमा यस गाउँपालिका |
पूर्व तिर सोलुखुम्बु र रामेछाप जिल्ला, उत्तर तिर जिरी नगरपालिका र बैतेश्वर गाउँपालिका (दोलखा जिल्ला), पश्चीम तिर बिगु र कालिन्चोक गाउँपालिका र उत्तर तिर चीन रहेको भौगोलिक र प्रशासनिक बनोट रहेको छ |
भौगोलिक रुपमा विविधता भएको यस गाँउपालिकामा विभिन्न पर्यटकीय क्षेत्र, ताल, नदि, धार्मिक स्थल र ट्रेकिङ मार्गहरु रहेका छन् ।
वडा नं.
साबिक गा.बि.स.
जनसंख्या
क्षेत्रफल (बर्ग कि.मि.
१
जुँगु(१,७-९)
१९५०
२१.८
२
जुँगु(२-६)
१९३२
१२.०५
३
झ्याकु(५-९)
२३९५
१६.५
४
झ्याकु(१-४)
२२४२
१९.४१
५
सुरी(१-९)
३०५४
४७.०२
६
चंखु(१-९)
१२७२
२१.७८
७
मार्बु(१-९)
१४०९
११४.०२
८
खारे(१-९)
१८३३
१०४.४३
९
गौरीशङ्कर(१-९)
९७५
३२४.३८
जम्मा
१७०६२
६८१.३९