FAQs Complain Problems

समाचार

सवारी साधन खरिदको लागि उपलब्ध गराउने सम्बन्धि

नागरिक दैनिक
Specification for Required Motorcycles
Specification for Required Motorcycles (Page1)
Specification for Required Motorcycles (Page2)
Specification for Required Jeep / 4WD
Specification for Required Jeep / 4WD (Page1)
Specification for Required Jeep / 4WD (Page2)

प्रथम पटक प्रकाशित मिति २०७४/१०/१६प्रथम पटक प्रकाशित मिति: २०७४/१०/१६ (नागरिक दैनिक)

यस कार्यालयको लागि आवश्यक पर्ने देहाय बमोजिमका सवारी साधनहरू सार्वजनिक खरिद नियमावली, २०६४ को परिच्छेद ५ को नियम ३१ (ख) अनुसार निर्धारित दर (क्याटलग सपिंग) विधिबाट खरिद गर्नुपर्ने भएको हुँदा त्यस्तो मालसामान उत्पादक वा बिक्री वितरण गर्ने इच्छुक अधिकारिक फर्म वा कम्पनी वा संस्थाले आफ्नो फर्म दर्ता, एजेन्सी दर्ता, मु.अ. कर दर्ता प्रमाणपत्रको प्रतिलिपि, आ.ब. २०७३/७४ को आयकर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि समावेश गरी सोही नियमावलीको नियम ३१ (ख) को उपनियम २ बमोजिम देहाय बमोजिमका सवारी साधनाको उत्पादकको आधिकारिक स्पेसिफिकेसन, गुणस्तर, मूल्य, र सुविधा सहितको विवरण (क्याटलग वा ब्रोसर) संलग्न गरी यो सूचना प्रकाशित भएको मितिले दस दिन भित्र कार्यालय समयमा सिलबन्दी प्रस्ताव दर्ता गराउनु हुन उत्पादक वा आधिकारिक विक्रेताको लागि यो सूचना प्रकाशित गरिएको छ | नियमानुसार पेश हुन आएका प्रस्तावहरू मिति २०७४/१०/२६ गते दिनको १:०० बजे यस कार्यालयमा खोलिने छ |

 

सि.नं.
विवरण
संक्षिप्त विवरण
संख्या
कैफियत


4WD Hardtop Jeep
-Right Hand Drive, 4-wheel drive, Hardtop Jeep, Diesel Engine
-Power: 45kW or above @ Optimum RPM
-Maximum Torque: Not less than 190Nm @ Optimum RPM
1 (एक)
संक्षिप्त विवरणमा उल्लेख नभएका कुराहरू स्वीकृत Technical Specification बमोजिम हुनेछ


मोटरसाइकल
-4 Stroke Petrol Engine (160±5% cc), 5 Speed
-Power: Not less than 14 PS @ Governed RPM  
-Maximum Torque: Not less than 12.5 Nm
१० (दस)
संक्षिप्त विवरणमा उल्लेख नभएका कुराहरू स्वीकृत Technical Specification बमोजिम हुनेछ

 

आर्थिक वर्ष: