FAQs Complain Problems

गौरीशंकर गाउपालिकाको संक्षिप्त परिचय

दोलखा जिल्ला (प्रदेश नं. ३) अन्तर्गत गौरीशंकर हिमाल को काखमा यस गाउँपालिका |

पूर्व तिर सोलुखुम्बु र रामेछाप जिल्ला, उत्तर तिर जिरी नगरपालिका र बैतेश्वर गाउँपालिका (दोलखा जिल्ला),  पश्चीम तिर बिगु र कालिन्चोक गाउँपालिका र उत्तर तिर चीन रहेको भौगोलिक र प्रशासनिक बनोट रहेको छ |

भौगोलिक रुपमा विविधता भएको यस गाँउपालिकामा विभिन्‍न पर्यटकीय क्षेत्र, ताल, नदि, धार्मिक स्थल र ट्रेकिङ मार्गहरु रहेका छन् ।

 

वडा नं.
साबिक गा.बि.स.
जनसंख्या
क्षेत्रफल (बर्ग कि.मि.


जुँगु(१,७-९)
१९५०
२१.८


जुँगु(२-६)
१९३२
१२.०५


झ्याकु(५-९)
२३९५
१६.५


झ्याकु(१-४)
२२४२
१९.४१


सुरी(१-९)
३०५४
४७.०२


चंखु(१-९)
१२७२
२१.७८


मार्बु(१-९)
१४०९
११४.०२


खारे(१-९)
१८३३
१०४.४३


गौरीशङ्कर(१-९)
९७५
३२४.३८

जम्मा
 
१७०६२
६८१.३९

//